fbpx
mega-bank-qatar-air

मेगा बैंकको डेबिट र क्रेडिट कार्ड छ ? पाउनुहोस् १ सय ६० देशमा १० प्रतिशत छुट

काठमाडौं । मेगा बैंक लिमिटेडका ग्राहकले कतार एयरवेजमा सवार गर्दा छुट पाउने भएका छन् । मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली र कतार एयरवेज ग्रुपका कन्ट्री म्यानेजर महम्मद ई इमामबीच छुट सम्बन्धि समझदारीपत्रमा हस्ताक्षर भएको छ। सम्झौता अनुसार, कतार एयरवेजले मेगा बैंकका डेबिट र क्रेडिट कार्ड प्रयोगकर्तालाई आधार भाडादरमा १० प्रतिशत छुट दिने भएको छ। यो छुट कतार एयरवेजको उडान हुने १ सय ६० ... थप पढ्नुहोस्

मेगा बैंकको खुद मुनाफा बढ्यो

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडको खुद मुनाफा रु ४० करोडभन्दा बढी भएको छ । आर्थिक वर्ष २०७५/७६ को पहिलो त्रैमासिक अवधिका लागि प्रकाशित वित्तीय विवरणअनुसार बैंकको खुद मुनाफा रु ४० करोड ४५ लाख भएको हो । अघिल्लो वर्ष सोही अवधिमा बैंकले रु ८ करोड १८ लाख मुनाफा गरेको थियो भने यस वर्ष बैंकले सो रकममा ३९४ प्रतिशतले उच्च वृद्धि हासिल गरेको बैँकद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । बैंकको कूल निक्षेप ... थप पढ्नुहोस्