fbpx

मेलीनाको रुपैको जादुले मेक्सम खाती भेकाबु

काठमाडौं । संगीतकार नरेश खातीको ‘तिम्रो रुपैको जादु‘’ बोलको गीत सार्वजनिक भएको छ । ‘तिम्रो रुपैको जादु‘’मा गायक मेक्सम खाती र गायिका मेलिना राईको स्वरमा रहेको छ । गीतका शब्द कुमार पौडेल ‘पिरो’ले लेखेको गितमा यस पटक संगीतकार खातीले फरक शैलीको गीत बनाएका हुन् ।‘आधुनिक, लोक तथा दोहोरी गीत गर्दै आएको थिएँ’, उनले भने, ‘यस पटक अलिक फरक शैलीमा गीत बनाएको बताएका छन् । गीतको एरेञ्ज कमल सौराग, मिक्सिङ किश... थप पढ्नुहोस्