fbpx
kp-oli

राजतन्त्र र गणतन्त्रको बुझाईमा प्रधानमन्त्री नै अलमलमा ! भारतको उदाहरण दिएर नेपालमा शासन गर्न सुहाउँछ ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र दिवस घरघर र परिवार–परिवारमा मनाउनु पर्ने बताएका छन् । गृह मन्त्रालयमा आज आयाेजित गणतन्त्र दिवस मूल समारोह समितिको कार्यक्रममा प्रधानमन्त्री ओलीले सरकारले गणतन्त्र दिवस मनाउने जनताले हेर्ने मात्रै नभई जनताको सहभागितामै मनाइनु पर्नेमा जोड दिए । उनले भने, “यो दिन परिवारभित्रै पनि उत्सवका रुपमा मनाउनुपर्छ । केही नभए घरका बच्चालाई यो दिवसको अवसर पारेर ... थप पढ्नुहोस्