fbpx

मेस्सी र क्रिस्टियानो रोनाल्डो बिनाको च्याम्पियन्स लिग फाइनल

एजेन्सी । यो सिजनमा सन् २०१३ यता १ पटक उपाधि जिताउने मेस्सी र ३ पटक जिताउने रोनाल्डो विश्व फुटबलका स्टार बिना नै च्याम्पियन्स लिगको फाइनल हुने भएको छ । सन् २०१३ यता पहिलो पटक मेस्सी र रोनाल्डोविना च्याम्पियन्स लिग फाइनल हुने भएको छ । आयाक्सले क्रिस्टियानो रोनाल्डो सम्मिलित युभेन्ट्सलाई च्याम्पियन्स लिगको क्वाटरफाइनलमा रोकेको थियो । रोनाल्डोको यात्रा अन्त्य भएपछि मंगलबार राति लिभरपुलले अर्का स्टा... थप पढ्नुहोस्