हेलिकप्टर दुर्घटनामा मेक्सिकोका गभर्नर, सिनेटर मारिए

पुब्ला, मेक्सिको । मेक्सिकोमा हेलिकप्टर दुर्घटना हुँदा पुब्ला राज्यका गभर्नर र उनका श्रीमान्, एकजना सिनेटरको मृत्यु भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । उक्त दुर्घटनामा सिनेटर राफेल मोरेनो भाल्ले एवं उनकी पत्नी र गभर्नर मार्था एरिका अलोन्सोको मृत्यु भएको हो । मेक्सिकोका राष्ट्रपति मानुएल लोपेज ओब्राडोरले ट्वीट गर्दै गहिरो समवेदना व्यक्त गरेको। उनले दुर्घटनाको अनुसन्धान शुरु भइसकेको जानकारी दिए... थप पढ्नुहोस्