fbpx

दुईतिहाइको कम्युनिष्ट शासन : गाँसगाँसमा कर, दुधे बालकले खाने दुधमाथि २३ करोड कर

काठमाडौं । गरिबको आँशु पुछ्ने भनी जनवादी गीत गाएर नथाक्नेबाटै आज तिनै जनताले खाने हरेक गाँस र पानीको घुड्कोमा पनि कर लगाई रहेकाछन् । हुँदाहुँदा बालबालिकाले खाने दुधमापनि रु २३ करोड जति राजश्व असुल गरेर बहादुरी प्रदर्शन गरेको छ वर्तमान सरकारले । करबडा भन्ने उपनामले निजी क्षेत्रमा कुख्याती कमाउन थालेका वर्तमान अर्थमन्त्री डा. यूवराज खतिवडाले अब गरिबका गाँसगाँस र बालबच्चाले खाने दुधको घुड्का घुड्काका... थप पढ्नुहोस्

पशुपालन प्रर्बद्धनमा चरम लापरवाही, चार महिनामै आयो रु. ५२ करोडको दुग्धपदार्थ !

काठमाडौं । कहिले चीनबाट गाई ल्याउने त कहिले गुजरातवाला भैसी ल्याउने हावादारी योजनाहरु बुन्दै गर्दा देश दुग्धपदार्थमा दिनानुदिन परनिर्भर हुँदै गएको छ । भन्सार विभागबाट हालै प्रकाशित तथ्यांक अनुसार चार महिनाभित्र दुग्धपदार्थको आयात नै रु. ५२ करोड पुगेको छ । यही हिसाबले आयात भई रहने हो भने यो वर्ष दुग्ध पदार्थको आयात नै रु. २ अर्बभन्दा बढी हुने निश्चित छ । दुग्ध पदार्थको आयात पनि अरबको खाडीदेखि सा... थप पढ्नुहोस्

दुग्धजन्य पदार्थ बेचेर मासिक १५ लाख

काभे्रपलाञ्चोक । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–११ जुगेपानी पौवामा अवस्थित दुग्ध विकास संस्थान दुग्ध पदार्थ उत्पादन तथा बिक्री वितरण केन्द्रले चिजलगायत दुग्धजन्य पदार्थ उत्पादन गरी मासिक १५ लाखको कारोवार गर्दै आएको छ । विसं २०२७ मा साबिक भीमखोरी गाविस–१ मा स्थापित उक्त केन्द्रले पौवा तथा आसपासका गाउँबाट दूध सङ्कलन गरी चिजलगायत दुग्धजन्य पदार्थ उत्पादन गर्दै आएको हो । केन्द्रमा भीमखोरीको पौवा, ... थप पढ्नुहोस्