fbpx
min-bk

बेल्चाले मकै गोड्ने की सडकका गाई, बाँदर धपाउने?, प्रधानमन्त्री रोजगार कार्यक्रम कुरी कुरी

काठमाडौं । नेपाल सरकारले आ.व.२०७६/०७७ मा ५ लाख युवालाई रोजगार दिने भन्दै प्रधानमन्त्री रोजगार कार्यक्रम घोषणा गरेपनी वास्तविकतामा भने त्यसो नभएको पाइएको छ । देशभरनै प्रधानमन्त्री रोजगार कार्यक्रम लागुभएपनि कँही झार उखेल्ने,सडकका गाई, बाँदर धपाउने त कँही मकै गोड्ने काम गरेर सरकारी सम्पत्तीको. दुरुपयोग गरेका छन् । नेपाली कांग्रेसका सांसदले वर्तमान सरकारको सबैभन्दा ‘पपुलर’ भनिएको ‘प्रधानमन्त्री रोजग... थप पढ्नुहोस्