fbpx
mina-mangal

पत्रकार मिनाको दिनदहाडै गोली हानी हत्या

एजेन्सी । अफगानी टेलिभिजन प्रस्तोताबाट राजनीतिमा प्रवेश गरेकी मिना मंगलको राजधानी काबूलमा दिनदहाडै गोली हानी हत्या गरिएको छ । अफगानी राजनीतिज्ञ र महिला अधिकारकर्मीले उनको हत्याको सत्यतथ्यबारे छानबीन हुनुपर्ने माग गरिरहेका छन् । मुख्य कार्यकारी अब्दुल्लाह अब्दुल्लाहले पत्रकारको हत्यारा जसरी पनि पत्ता लगाएरै छाड्ने प्रतिबद्धता व्यक्त गरेका छन् । पुलिसले यसबारे अनुसन्धान गरिरहेको छ तर उनको हत्याको... थप पढ्नुहोस्