fbpx
sudan-rastrapati

सुडानी सेनाद्वारा राष्ट्रपति बसिर पदमुक्त भएको घोषणा, अन्तर्राष्ट्रिय आवतजावत बन्द

सुडानका राष्ट्रपति ओमार अल बशिरलाई पदमुक्त गरिएको सेनाले बिहीबार घोषणा गरेको छ । उनलाई सुडानी सेनाले राज्यको शक्तिबाट हटाएर नियन्त्रणमा लिएको रक्षा मन्त्री अवाद इब्नौफले राज्यद्धारा सञ्चालित टेलिभिजनबाट घोषणा गरेका हुन्। “मैले रक्षा मन्त्रीको हैसियतमा घोषणा गर्दछु की यस सरकारको नेतृत्वलाई हटाएर सुरक्षित स्थानमा राखिएको छ,” इब्नौफले भनेका छन् । बशिरले राज्य विद्रोह ‘कू’ गरी सन् १९८९ देखि हालसम्म श... थप पढ्नुहोस्