रकम दूरुपयोग गर्ने कर्मचारीको मानसिकता नै विकासको बाधक : मन्त्री यादव

जनकपुरधाम । प्रदेश नं २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले विकासको ७० प्रतिशत स्रोतको दुरूपयोग हुने गरेको खुलासा गरेका छन् । उनले विकास निर्माणका काममा सम्लग्न हुने कर्मचारीहरुमा विकास रकमको दूरुपयोग गर्ने मानसिकता विद्यमान भएका कारण योजना कागजमै सीमित हुने गरेको उल्लेख गरेको छन् । राष्ट्रिय योजना आयोगद्वारा आयोजित प्रदेशस्तरीय योजना प्रणाली विषयक कार्यशाला गोष्ठी शुभारम्भ... थप पढ्नुहोस्