fbpx

मन्त्री निवासलाई राजकीय अतिथि भवनमा रुपान्तरण गर्ने सरकारको निर्णय

काठमाडौं । पुल्चोकमा रहेका मन्त्री निवासका १० वटा भवनलाई राजकीय अतिथि भवन बनाउने निर्णय सरकारले गरेको छ । यसका लागि जग्गा अभाव भएमा राष्ट्रिय पुस्तकालय छेउमा रहेको सरकारी जग्गा समेत उपयोग गर्न सकिने सूचना संचार तथा प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटाले जानकारी दिएका छन् । मन्त्रिपरिषदले गत मंसिर १७ गते गरेका १० निर्णय आज सार्वजनिक भएको छ । सरकारले राष्ट्रियसभा अध्यक्ष, प्रदेश प्रमुख मुख्यमन्त्र... थप पढ्नुहोस्