fbpx

आगलागीमा परी बाग्लुङमा ३ बर्षीय बालकको मृत्यु

बाग्लुङ । बाग्लुङमा एक बालकको जलेर ज्यान गएको छ । आगलागीमा परी निसीखोला गाउँपालिका २ छरछरेका विमल सुनारका छोरा ३ वर्षीया विशालको ज्यान गएको जिल्ला प्रहरी कार्यलय बाग्लुङले जनाएको छ । शनिबार आफनै गोठमा आगलागी हँदा विशालको जलेर ज्यान गएक हो । गोठमा बालबालिकाहरु मात्रै रहेका बेला आगोलागी भएको थियो । आगोलागीबाट गोठ जलेर पुर्ण रुपमा नष्ट भएको स्थानीयले बताएका छन् । गोठ जल्दा ३ लाख बराबरको क्षति भएको ... थप पढ्नुहोस्

भक्तपुरमा गाडीभित्र शव भेटियो

काठमाडौं । भक्तपुरमा गाडीभित्र शंकास्पद अवस्थामा शव भेटिएको छ । सूर्यविनायक नगरपालिका ८ सिपाडोल घर भई आदर्श भन्ने ठाउँका २६ वर्षीय निकेश भुजुको शव भक्तपुर नगरपालिका ८ लिवालीमा बा ५च ६४२१ नम्बरको मारुती गाडीमा भेटिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ । शनिबार विहान बजे ४ वर्षीय छोरासँगै घरबाट गाडी बनाउन मर्मत भन्दै घरबाट हिँडेका निकेश साँझ ६ बजेसम्म सम्पर्कमा नआएपछि श्रीमती सिर्जनाले... थप पढ्नुहोस्