fbpx

भारतद्वारा “अग्नी-चौथो” को परीक्षण पूर्ण रूपमा सफल

नयाँदिल्ली । भारतले सफलतापुर्वक नयाँ परमाणु क्षेप्यास्त्र परीक्षण गरेको जनाएको छ । अग्नी–चार नाम दिइएको सो क्षेत्रप्यास्त्र चार हजार किलोमिटर टाढासम्म प्रहार गर्न सकिने क्षमताको रहेको आइतबार जानकारी दिइएको छ । क्षेप्यास्त्र परिक्षण भने २० मिटर टाढा र झण्डै १७ टन भारमा गरिएको अधिकारीहरूले बताएका छन् । अग्नी–चार क्षेप्यास्त्रको यो सातौ परिक्षण हो । आफ्नो उद्देश्यमा सफल हुने पुिष्ट भएकाले यसको परि... थप पढ्नुहोस्