fbpx

मिस्त्रीखोला जलविद्युत् आयोजनाको सुरुङ निर्माण

म्याग्दी । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा सञ्चालित  सकिएको छ ।  रोवस्ट इजर्नी प्रालिले निर्माणाधीन ४२ मेगावाट क्षमताको आयोजनाका लागि दुई हजार २७० मिटर लामो सुरुङ निर्माण गरेको हो । सन् २०१६ को जुन १३ मा सो सुरुङको काम शुरु गरिएको थियो । नेपाली सेनाको निगरानीमा विस्फोटक पदार्थ प्रयोग गरेर बाँधतर्फबाट ९२६ मिटर र आउटलेटबाट एक हजार ३४४ दशमलव पाँच मिटर सुरुङ निर्माण गरिएको आयोजनाका इञ्जिनीयर दिवाकर... थप पढ्नुहोस्