fbpx

मोबाइल फोन सेवा : यी हुन् नेपालमा कल गुणस्तरीय नहुनुका कारण

काठमाडौं । पछिल्लो समय नेपालका प्रमुख दूरसञ्चार कम्पनीहरूले प्रदान गर्ने मोबाइल सेवाको गुणस्तर कमजोर भएको प्रतिवेदन नेपाल दूरसञ्चार प्राधिकरण सार्वजनिक गरेको छ । भक्तपुर, पोखरा, पृथ्वी राजमार्ग र बाग्लुङमा गरिएको गुणस्तर परीक्षणअनुसार अधिकांश नेपाली उपभोक्ता रहेका नेपाल टेलिकम र एनसेलजस्ता कम्पनीको सेवाको गुणस्तर कमजोर देखिएको हो। प्रतिवेदन गत हप्ता सार्वजनिक भएको हो। कल कायम हुन लाग्ने समय, कल ... थप पढ्नुहोस्

नेपाल कन्सुलर मोवाइल एप सार्वजनिक, अव समस्या न्युनिकरण हुने बिश्वास

काठमाडौं । परराष्ट्र मन्त्रालय अन्तर्गतको कन्सुलर सेवा बिभागले जनतालाई छिटो, सुलभ र पारदर्शी सेवा दिनका लागी नेपाल कन्सुलर मोवाइल एप सार्वजनिक गरेको छ । बुधबार काठमाडौमा आयोजित एक कार्यक्रमकाबिच परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले उक्त मोवाईल एपको शुभारम्भ गरे । सेवाग्रहीले अव मोवाईल एपबाटै आवदेन दिन सक्ने , आवेदनको प्रक्रियाको अवस्था, कुनै गल्ती भए वा नभएको स्वयं हेर्न सकिने बिभागले जनाएको छ । त्... थप पढ्नुहोस्

प्रजनन स्वास्थ्य प्रवद्र्धन गर्न ‘खुल्दुली’ एप्स

पोखरा । किशोरावस्थाको यौन तथा प्रजनन स्वास्थ्य प्रवद्र्धन गर्न स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रले संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (युएनएफपीए) र जर्मन विकास सहयोग (जिडिसी) को सहयोगमा निर्मित ‘खुल्दुली’ मोबाइल एप्स पोखरामा सार्वजनिक गरिएको छ । किशोरकिशोरीको स्वास्थ्यसम्बन्धी सही सूचना प्रदान गर्नुका साथै स्वस्थ जीवनशैली अपनाउन सहयोग गर्ने उद्देश्य राखिएको सो एप्सको पश्चिमाञ्चल क्षेत्री... थप पढ्नुहोस्

भानु नगरपालिकाले ल्यायो जनताको गुनासो सुन्न मोबाइल एप्स

दमौली । तनहुँको भानु नगरपालिकाले जनताको गुनासो सुन्नका लागि मोबाइल एप्स सञ्चालनमा ल्याएको छ । सर्वसाधारणले राखेको गुनासो सुनुवाइका लागि नगरपालिकाले मोबाइल एप्स सञ्चालनमा ल्याएको हो । नगरपालिकाको नीति, कार्यक्रम, योजना तथा बजेट र कार्यालयले सम्पादन गर्ने कार्यको विषयमा जानकारी गराउने उद्देश्यले मोबाइल एप्स सञ्चालनमा ल्याइएको भानु नगरपालिकाका प्रमुख उदयराज गौलीले बताए । प्रविधिको विकाससँगै मोबाइल ... थप पढ्नुहोस्