बत्ती काटिनुअघि मोबाइलमा नोटिफिकेसन

काठमाडौं । हिजोआज लोडसेडिङ खासै हुँदैन । तर, एक्कासी लाइन जाने समस्या भने यदाकदा छ । बिना जानकारी विद्युत् आपूर्ति बन्दा हुँदा आइपर्ने समस्यालाई विद्युत् प्राधिकरणले मोबाइल एप्लिकेसनको सहायताले हटाउने भएको छ । यो समाचार आजको कारोबार दैनिकमा छ । प्राधिकरणले अब विद्युत् काटिँदैछ भने त्यससम्बन्धी पूर्व जानकारी मोबाइलमा पठाउने व्यवस्था गरेको छ । प्राधिकरणले सूचना र प्रविधिको क्षेत्रमा देखिएको उपलब्धि... थप पढ्नुहोस्