fbpx

बालबालिकालाई मोबाइल र टिभीबाट सुरक्षित राख्न चुनौती !

काठमाडौं । प्रविधिको स्वस्थकर प्रयोगका लागि बेलुकी खानाको समय र सुत्ने समयमा मोबाइल फोनको प्रयोग निषेध गर्न ब्रिटेनका स्वास्थ्य प्रमुखहरूले सुझाव दिएका छन्। नयाँ निर्देशिकाका अनुसार बालबालिकाहरूलाई एक पटकमा दुई घण्टाभन्दा लामो समय मोबाइल फोन वा टिभी हेर्न दिनु उचित नभएको प्रमुखहरुको सुझाव छ । उनीहरूले प्रविधि कम्पनीहरूलाई बालबालिकालाई सुरक्षित राख्न थप सावधानी अपनाउन पनि निर्देशन दिएका छन् । ... थप पढ्नुहोस्

हिमपातले जनजीवन प्रभावित, टेलिफोन सेवा अवरुद्ध

रुकुम । हिमपातका कारण अत्यधिक चिसो बढेपछि जिल्लावासीको जनजीवन प्रभावित बनेको छ । प्रदेश नं ५ को एक मात्र हिमाली जिल्ला रुकुम (पूर्व) को उच्च हिमाली बस्तीमा भारी हिमपात हुँदा जनजीवन प्रभावित बनेको हो । केही ठाउँमा बुधबारदेखि लगातार पानी परिरहेको छ भने केही ठाउँमा हिमपात भइरहेको छ । जिल्लाको पुथा उत्तरगङ्गा गाउँपालिका, भूमे गाउँपालिका, सिस्ने गाउँपालिकाको सिस्ने, प्वाङ, दादिङ, झिङ्ग्री, रुमालबारा... थप पढ्नुहोस्

बिराटनगरमा बिस्फोट ! एक जनाको मृत्यु, एक घाइते

विराटनगर । विराटनगर महानगरपालिकामा आगो ताप्ने क्रममा मोबाइलको ब्याट्री पड्केर १ जनाको मृत्यु भएको छ । शुक्रबार करिव १ बजे दिउँसो तिर आगो ताप्ने क्रममा महानगरपालीकाको रानी टोलमा मोबाइलको ब्याट्री पड्केर विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ । आज दिउँसो स्थानीय अमित मण्डलको ब्याट्री पड्किदा मृत्यु भएको हो । विस्फोटमा परी स्थानीय राजेश मण्डलकी आठ वर्षीया छोरी राधिकाकुमारी घाइते भएको एसपि मनोज कुमार क... थप पढ्नुहोस्

बच्चालाई मोबाइल हेर्नबाट कसरी सीमित गर्ने ? सोचेजति सहज छैन

शनिबारको बिहान । १० वर्षीय हेनरी हेली उठिसकेका छन् । उनी पाइजामामै छन् तर उनको माइक्रोफोन जडित हेडफोनमा नीलो बत्ती बल्न थालिसकेको छ । उनी ठूलो स्क्रीनमा बच्चाहरुको लोकप्रिय अनलाइन खेल “फोर्टनाइट” खेल्न थालिसकेका छन् । “लौ ? मैले जित्नै लागेको थिएँ, म त मरें,” उनी गस नाम गरेका साथीलाई भन्छन् । पाँच कक्षाका यी सहपाठी साथी गसको घर हेनरीको भन्दा दुई–चार घर टाढा मात्र छ । “साथी, मैले हार्नु हुँदैनथ्यो... थप पढ्नुहोस्

‘सिटिसि मल’मा नयाँ मोवाइल गन्तव्य सुरु, ६० प्रतिशतसम्म छुट

काठमाडौं । मोवाइल सम्बन्धि सबै सेवा एकै छाना मुनी दिने लक्ष्य सहित दशैंको पुर्वसन्ध्यामा राजधानीको सिटिसि मलमा नयाँ मोवाइल गन्तव्य सुरु हुने भएको छ । सुनधारास्थित सिभिल टेड्रस सेन्टरको भुई तल्लामा बिहीबारदेखि सञ्चालनमा आउन लागेको सिटिसी मोबाइल हबले भारी छुट सहित मोबाइल मेला समेत सञ्चालन गर्ने बताएको छ । मोवाइल किन्नेहरुका लागि नयाँ गन्तव्यका रुपमा लिइएको मोबाइल हबले दशै धमाका सहित बजारमा उपस्थित... थप पढ्नुहोस्