fbpx

मोदीसहित ५८ मन्त्रीले लिए सपथ

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दोस्रो कार्यकालका लागि प्रधानमन्त्री भएका छन् । बिहीबार साँझ नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा शपथ लिएका भारतीय प्रधानमन्त्री मोदीसँगै उनका सहकर्मीहरुले पनि शपथ खाएका छन्। यी नेताले लिए मन्त्रीको सपथ  क्याबिनेट मन्त्रीका रुपमा राजनाथ सिंह, अमित शाह, नितिन गडकरी, सदानंद गौड़ा, निर्मला सीतारमण, रामविलास पासवान, नरेंद्र सिंह तोमर, रविशंकर प्रसादले मन्त्... थप पढ्नुहोस्

मोदीको शपथका लागि प्रधानमन्त्री ओली दिल्ली जाने

काठमाडौं । भारतमा लोकसभा निर्वाचनबाट दोस्रो कार्यकालका लागि निर्वाचित भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आगामी बिहीबार हुने शपथका लागि प्रधानमन्त्री केपी शर्मा ओली नयाँ दिल्ली जाने भएका छन्। बिमस्टेक राष्ट्रका सरकार प्रमुख तथा राष्ट्रप्रमुखहरुलाई निम्ता गर्ने क्रममा प्रधानमन्त्री ओलीलाई शपथग्रहण समारोहमा सहभागी हुन निम्ता आएको र प्रधानमन्त्री ओली यसप्रति सकारात्मक देखिएका छन् । प्रधानमन्त्री ओ... थप पढ्नुहोस्

मोदीको ट्वीट : सबका साथ-सबका विकास-सबका विश्वास !

काठमाडौं । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई शुभकामना दिए संगै भारतीय प्रधानमन्त्रीले पनि विजयको सन्निकट नजिक पुगेको घोषणा गरेका छन् । सामाजिक सञ्जाल ट्वीटरमा प्रधानमन्त्री मोदीले ट्वीट गर्दै सबका साथ, सबका विकास, सबका विश्वास विजयी भारत भनेर लेखेका छन् । लोकसभा सीट ५४३ भन्दा ५४२ मतदान पछि मतदानको परिणाम आज भइरहेको छ। मतगणना जारी रहदा राहुल गांधी अमेथ... थप पढ्नुहोस्

भारतमा फेरि मोदीलाई भारी बहुमत !

काठमाडौं । भारतमा १७ औं लोकसभा अन्तर्गतको सबै चरणका मतदान सम्पन्न भएको छ । मतदान सम्पन्न भएपछि प्रकाशित गरिएका एक्जिट पोलहरुले नरेन्द्र मोदी नै दोस्रो पटक सत्तामा पुग्ने देखाएको छ । विभिन्न एक्जिट पोलहरुले मोदीको नेतृत्वमा रहेको गठबन्धनले नै सत्ता जोगाउन सक्ने गरी बहुमत ल्याउने देखाएको छ । ५ सय ४३ सदस्यीय लोकसभामा राष्ट्रिय लोकतान्त्रिक गठबन्धनले पाँच अघिको निर्वाचनका तुलनामा केही स्थान घटाए पनि ... थप पढ्नुहोस्
भारतीय आमचुनाव

भारतीय आमचुनाव :- पाकिस्तानी हेराई

कसैले नरेन्द्र मोदीबारे उडन्ते विचार बनायो, यदि उनले स्वयंलाई फाँसी दिए भने पनि कांग्रेसलाई जति सिट मिल्नुपथ्र्यो त्योभन्दा ज्यादा मिल्ने थिएन । एक प्रधानमन्त्रीका लागि यसो भन्नु असभ्य कुरा होे, करिब त्यस्तै शब्दहरूका साथ जो मोदी आफैंले पूर्वप्रधानमन्त्रीहरू र वर्तमान विरोधीहरू उपर हमला गर्नका लागि उपयोग गर्नुभएको छ । कतिपय मानिसहरूको भनाई के छ भने पूरा भइसकेका प्रत्येक चरणका मतदानबाट मोदी औडाहाग... थप पढ्नुहोस्