fbpx
prachanda-biplop-baburam

माओवादी ‘विप्लव’ रहस्य :- गुरू प्रचण्ड र मास्टर माइन्ड बाबुराम

चिरफार वैद्य र प्रचण्डबीचको विवादमा वैद्य पक्षमा र प्रचण्ड–बाबुराम बीचको विवादमा बाबुराम पक्षलाई साथ दिँदै आएको विप्लव नेतृत्वको माओवादीको विगत ♥ चन्द्रमणि गौतम ♥ गद्दार र धोकेवाज प्रचण्ड “२०५१ देखि २०६३ सम्म कमरेड प्रचण्डले जुन पाठ घोकाएर कण्ठस्थ बनाएको मात्र होइन, त्यही पाठअनुरुप चल्यौं, १० वर्षका दौरान धेरै होनहार साथी गुमायौं । यसको मास्टर माइन्ड कमरेड बाबुराम हुन् । हामीलाई एउटा पाठ घोकाए... थप पढ्नुहोस्