fbpx

ओली सरकार सुशासन र भ्रष्टाचार नियन्त्रणमा बारम्बार असफल : मोहनबिक्रम सिंह

बुटवल । नेपाल कम्युनिष्ट पार्टी मसालका महामन्त्री मोहनबिक्रम सिंहले वर्तमान सरकार सुशासन र भ्रष्टाचार नियन्त्रणमा बारम्बार असफल भएको आरोप लगाएका छन् । रिपोर्टर्स क्लव प्रदेश ५ कार्यालय बुटवलमा बिहिबार आयोजित साक्षात्कारमा उनले भने,” निर्मला हत्याकाण्ड लगायतका घटनामा संलग्नलाई पक्राउ गर्न नसक्नु, यातायात सिण्डिकेट खारेजको घोषणा गर्ने तर व्यवहारमा कार्यान्वयन नगर्ने, समयमा काम नगर्ने ठेकेदारलाई कार... थप पढ्नुहोस्