fbpx
mohan-vaidhya

ओली र प्रचण्ड भतुवा पुँजीवादी हुन् , भतुवा कम्युनिष्ट हुन् : नेता वैद्य

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दुई तिहाई मतको धम्की नदिन चेतावनी दिएका छन् ।  बैद्यले भने -‘ओली र प्रचण्ड भतुवा पुँजीवादी हुन् । भतुवा कम्युनिष्ट हुन् । उनीहरुले सच्चा कम्युनिष्टको बेइज्जत गरिरहेका छन् । काँग्रेसले कम्युनिष्टको सरकारले केही गर्ने सकेन भन्छन्, उनीहरु कम्युनिष्ट नै होइनन्, भतुवा हुन् ।... थप पढ्नुहोस्