गंगामायाले राष्ट्रसंघ, जेनेभा र लण्डन जान राहदानी बनाइन्

छोरा कृष्ण अधिकारीलाई माओवादीले हत्या गरेकोबारे सम्पूर्ण विवरण अन्तर्राष्ट्रिय समुदायमा पु¥याउने कदम ! विशेष संवाददाता काठमाडौं । माओवादीले २०६१ सालमा चितवनमा हत्या गरेको आफ्नो किशोर छोरा कृष्ण अधिकारीका लागि न्याय माग्न ४ पटक आमरण अनसन बसेकी आमा गंगामाया अधिकारीले जेनेभा, बेलायत र राष्ट्रसंघ मूख्यालय न्युयोर्क जान नयाँ वर्षकै दिन पुस १७ गते काठमाडौँबाट पासपोर्ट बनाइन् । यो जघन्य अपराध र अन्याय... थप पढ्नुहोस्

मुलुकमा तीन प्रधान समस्या : नक्कली कम्युनिष्ट, कम्युनिष्टका पिछलग्गु प्रजातन्त्रवादी र भ्रमजीवीहरु

♠ ऊध्र्वसान भट्ट ♠ टाइम पत्रिकाका लेखक सिनमिङ शा ले सिंगापुरका कुटनीतिज्ञ किशोर मह्बुबानीको भन्ने शीर्षकको पुस्तकलाई आधार मानेर एउटा लेख प्रकाशित गरेका थिए सोमबार मे ३१, १९९९ को टाइम पत्रिकामा । उनी “के एशियालीहरु सोच्न सक्छन्” भन्ने विषयमा आफ्नो धारणा दिनुअघि केही उदाहरणहरु दिन्छन् सो लेखमा । उनको लेखका केही अंशहरु यसप्रकार रहेका छन् । हिलो जनताको सोच्ने शक्तिलाई बोधो बनाउने कम्युनिष्टहरु र... थप पढ्नुहोस्

ने क पाका अध्यक्ष ‘कालो धनका मालिक’  ? यात्रा ‘जनयुद्ध’ बाट ‘धनयुद्ध’ तिर !

राष्ट्रिय उद्यमी, निर्यात ब्यवसायी र रोजगारदाताहरू सरकारदेखि निराश : सामाजिक सुरक्षा कोष सरकारकै नालायकीका कारण अभिशाप हुने निश्चित ♠  चन्द्रमणि गौतम ♠ ‘दलाल पूँजीपति’ भनी कम्युनिस्ट पार्टीभित्र औँल्याउने गरिएका अजय सुमार्गीको सम्पत्तीका वास्तविक मालिक सत्तारुढ नेकपाका सहअध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ हुन् भन्ने यथार्थ हालै सर्बोच्च अदालतको एउटा रहस्यमय अन्तरिम आदेशले थप पुष्टि गरेको आशंका सर्... थप पढ्नुहोस्

विप्लव आतंकवादी, सीके राउत विखण्डनकारी :- सुरक्षा परिषद

काठमाडौं । राष्ट्रिय सुरक्षा परिषदले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र स्वतन्त्र मधेश अभियानको आवरणमा राष्ट्रिय अखण्डताविरुद्ध अभियान चलाउँदै आएका डा. सीके राउतका कारण मुलुक दीर्घकालिन अस्थिरतामा फस्ने खतरा रहेको औंल्याएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीलाई शुक्रबार बुझाइएको राष्ट्रिय सुरक्षा परिषदको वार्षिक प्रतिवेदनमै विप्लव नेतृत्वको नेकपा र सीके राउत संयो... थप पढ्नुहोस्

असन्तुष्ट पूर्व माओवादी कमाण्डरको भेट्रान अन्तरवार्ता ‘पार्टीले ठाडो अन्याय गर्दा झोक चलेको छ’

सरल सहयात्री जसले जीवनको सबैभन्दा उर्जाशील समय देश र जनताको मुक्तिका खातिर युद्धमैदानमा बिताए । अनेक उल्झनसँगै आरोह/अवरोहकाबीच उनको संघर्षमय राजनीतिक जीवनयात्रा अघि बढ्यो । २०४८ सालमा सिन्धुपाल्चोकको मानेश्वाँरामा गठित बाल संगठनमा संगठित भएर राजनीतिक जीवन सुरु गरेका उनी २०४९ सालमा तत्काल अखिल छैठौंको जिल्ला सदस्य भए । २०५५ सालमा अखिल क्रान्तिकारीमा आवद्ध भएपछि उनी तत्कालिन माओवादीद्वारा सञ्चालित... थप पढ्नुहोस्