सिटी एक्स्प्रेसको पहिलो लखपति बने बासु थापा

काठमाडौं । सिटी एक्स्प्रेस मनि ट्रान्सफरको पहिलो विजेता बासु थापा क्षेत्री बनेका छन् । वैदेशिक रोजगारको सिलसिलामा कोरियामा कार्यरत थापा सिटी एक्सप्रेसले दशैं तिहारलाई लक्षित गरी घोषणा गरेको “लखपति एक्स्प्रेस” उपहार योजना अन्तर्गत कोरियाको जी मनी ट्रान्स (सिटी एक्स्प्रेसको सहायक संस्था) बाट पैसा पठाई पहिलो महिनाको रु १००,००० को मासिक लक्की ड«मा परी उनी विजेता घोषित भएका हुन् । सिटी एक्सप्रेस कम्प्ल... थप पढ्नुहोस्