fbpx
monkey

गाउँमा बाँदरले बस्ती उठायो, स्थानीय निकायले हार खायो, केन्द्रीय प्रशासन किन मौन ?

वालिङ । बाँदर आतङ्कले वालिङको एक गाउँका बासिन्दा विस्थापित हुँदै गएका छन् । स्याङ्जाको गल्याङ नगरपालिका– १० डुबिण्डाँडाका बासिन्दा घर छोडेर अन्यत्रै बसाइँसराइ जाने क्रम बढ्दै गएको हो । बाँदरको आतङ्कका कारण डुबिण्डाँडाजस्तै यो वडाका अन्य गाउँका बासिन्दा पनि घरबार छोडेर बसाइसराइ गर्ने क्रममा छन् भने त्यहीँ बस्दै आएका स्थानीयवासीले पनि खेतबारी बाँझै राख्न थालेका छन् । बाँदरको आतङ्कले वडावासीलाई ... थप पढ्नुहोस्