fbpx

मोनोरेलको डीपीआर सम्झौता आज हुँदै, एउटा डिब्बामा दुई सय जनासम्मले यात्रा गर्ने क्षमता

काठमाडौं । काठमाडौं र ललितपुर महानगरपालिकामा प्रस्तावित मोनोरेलको विस्तृत परियोजना प्रतिवेदन 'डीपीआर' तयार हुने भएको छ । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले मोनोरेल निर्माण तथा सञ्चालनका लागि विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने सम्बन्धी सम्झौता बुधबार हुने जानकारी दिए । उनले भने, “मोनोरेलको डीपीआर तयार गर्ने सम्बन्धी सम्झौता गर्न चाइना रेल्वे कम्पनी लिमिटेड 'सीआरसी, व्यूर... थप पढ्नुहोस्