च्याउ उत्पादनतर्फ महिलाको आकर्षण

घोराही । पहिले घरमै खानका लागि च्याउ खेती गर्दै आएकी धनमाया बुढाले अहिले व्यावसायीक रुपमा च्याउ खेती गर्न थालेकी हुन्। पर्याप्त आम्दानी गर्न सकिने भएपछि बुढा च्याउ खेतीतर्फ आकर्षित भएकी छिन् । पछिल्लो समय जिल्लामा उत्पादन भएको च्याउ स्थानीय बजारमै बिक्री हुन थालेको छ । बुढाले आफ्नै लगानीमा घोराही उपमहानगरपालिका– १६ झिगौरामा ‘जलजला च्याउ प्रसोधन केन्द्र’समेत स्थापना गरेकी छिन् । रु एक करोड सात ... थप पढ्नुहोस्