fbpx
mosquit

लामखुट्टेले आजित हुनुहुन्छ ? ४ सरल घरेलु उपाय अपनाउनुस

एजेन्सी । गर्मीयाम सुरु भइसकेको छ । यही मौसममा लामखुट्टेहरू बढी सक्रिय हुन्छन् । लामखुट्टेको टोकाइबाट विभिन्न रोग फैलनुका साथै अन्य खतरा पनि निम्तिन सक्छ । लामखुट्टेबाट छुटकारा पाउन धेरै किसिमका धूप र  ‘लिक्विड’हरूको प्रयोग गर्ने गरिन्छ । तर यिनमा धेरै केमिकल हुन्छ । यी केमिकलले केही समयको लागि लामखुट्टेलाई भगाएपनि यसको प्रयोगले धेरैजसोलाई एलर्जी र अन्य विभिन्न समस्याहरू हुने गर्दछ । बजारमा... थप पढ्नुहोस्