fbpx

चोरीको मोटरसाइकल चढ्ने दुई जना पक्राऊ

गौशाला । महोत्तरी प्रहरीले दुई वटा चोरीको मोटरसाइकलसहित दुई जनालाई पक्राऊ गरेको छ । पक्राऊ पर्नेमा जिल्लाको रामगोपालपुर नगरपालिका–४ बस्ने बलेश्वर मुखिया र गौशाला नगरपालिका–४ बस्ने रञ्जीत सहनी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताए । प्रहरीले मुखियालाई औरही नगरपालिका–४ कठुधार बजारमा ज६प १७३४ नम्बरको चोरीको मोटरसाइकल चढेको अवस्थामा जाँच गर्... थप पढ्नुहोस्

‘टुटल’ र ‘पठाओ’ मा आबद्ध चालकमाथि प्रहरीको नजर

काठमाडौं । मुख्यतः काठमाडौंमा मोटरसाइकलले भाडा लिएर यात्रु ओसार्ने क्रम बढ्दै गएको छ । गैरकानुनी मानिने यस्तो क्रियाकलापमाथि ट्राफिक प्रहरीले कारबाही थालेको छ । विगत तीन वर्षदेखि शुरु भएको यो सेवा प्रहरीले भने बल्ल चाल पाएको छ । विभिन्न क्षेत्रबाट गुनासो आएपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाले यसको निगरानी शुरु गरेको छ । शुरुमा हेल्लो सरकारमा मोटरसाइकले यात्रु ओसार–पसार गरिरहेकाले यसको वैधानिकता ... थप पढ्नुहोस्