fbpx
mohan-vaidhya

ओली र प्रचण्ड भतुवा पुँजीवादी हुन् , भतुवा कम्युनिष्ट हुन् : नेता वैद्य

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दुई तिहाई मतको धम्की नदिन चेतावनी दिएका छन् ।  बैद्यले भने -‘ओली र प्रचण्ड भतुवा पुँजीवादी हुन् । भतुवा कम्युनिष्ट हुन् । उनीहरुले सच्चा कम्युनिष्टको बेइज्जत गरिरहेका छन् । काँग्रेसले कम्युनिष्टको सरकारले केही गर्ने सकेन भन्छन्, उनीहरु कम्युनिष्ट नै होइनन्, भतुवा हुन् ।... थप पढ्नुहोस्

बाबुराम भट्टराईको चित्र र चरित्र उनकै बोलीमा

मेरो खास नाम बाबुराम होइन मुक्तिनाथ भट्टराई हो । मभन्दा माथिको दाजु सानैमा बितेपछि जन्मेको म पनि बाँच्दिन होला भनेर बा–आमालाई ठूलो चिन्ता लागेछ र मलाई न्वारानको नामभन्दा प्यारो गरेर बोलाउने नाम दिनुभएछ ‘बाबुराम’ । पछि विद्यालयमा भर्ना हुँदा नामको कुरा आयो । नाम लेख्ने गुरूले भनिदिनु भयो तिमीलाई त बाबुराम भन्न नै राम्रो लाग्छ नि, यही नाम चलाउ । त्यसपछि म बाबुराम भएको हूँ । पार्टीको ‘टेक नेम’ चाहिँ ... थप पढ्नुहोस्
hand-up

विप्लवका चार कर्यकर्ताले गरे आत्मसमर्पण

बाँके । सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको गतिविधिमाथि प्रतिबन्ध लगाएपछि जिल्लामा हालसम्म चार कार्यकर्ताले आत्मसमर्पण गरेका छन् । ‘विप्लव’ समूहमा रहेर गतिविधि गर्दै आएका उनीहरुले जिल्ला प्रशासन कार्यालयमै पुगेर आत्मसमर्पण गरेका हुन् । आत्मसमर्पण गर्नेमा खजुरा गाउँपालिका–८, रनियापुरका ६६ वर्षीय चुन्ना खाँ, सल्यान घर भई नेपालगञ्ज उपमहानगरपालिका–२ बस्ने डिल्लीबहादुर डिसी, कोहलपुर बस्ने रामजी... थप पढ्नुहोस्