fbpx

म्याग्दीको गुर्जा हिमाल चढ्न गएका ८ जनाको मृत्यु !

म्याग्दी । दशैँको मुखैमा हिमाल चढ्न गएका ८ जनाको मृत्यु भएको छ । म्याग्दीको धौलागिरि गाउँपालिका १ मा पर्ने गुर्जा हिमाल आरोहणमा ८ जनाको मृत्यु भएको हो एक जना बेपत्ता भएका छन । मृत्यु हुनेमा पाँच जना कोरियन नागरिक र तीन जना नेपाली भरिया छन । काठमाडौंको प्रोजेक्ट वे ट्रेकिङ एजेन्सीले उनीहरुलाई गुर्जामा पठाएको थियो । प्रहरीका अनुसार उनीहरुको मृत्यु भएको पुष्टि भएपनि उद्धार हुन सकेको छैन । यसका लागि... थप पढ्नुहोस्