fbpx

नेपालका हिमालमा भिड, सगरमाथामा अहिलेसम्मकै बढी आरोही

काठमाडौं । विश्वकै सर्वोच्च शिखर सगरमाथा आरोहरण गर्नेहरुको भीड लागेको छ । सर्वोच्च शिखर सगरमाथा चढ्नका लागि नेपाल सरकारबाट अनुमति लिने आरोहीहरूको सङ्ख्या अहिलेसम्मकै रहेको छ । पर्यटन विभागका अनुसार यसअघि यति संख्यामा कहिल्यै आवेद परेको थिएन । पर्यटन विभागका अनुसार यो वसन्त ऋतुमा सगरमाथा आरोहण गर्नका लागि ३७५ जना आरोहीहरूले अनुमति लिइसकेका छन्। पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेका अनुसार स... थप पढ्नुहोस्