fbpx
everest

मौसम खुलेसंगै आठ आरोही सगरमाथा शिखरमा

काठमाडाैँ । विश्वको सर्वोच्च शिखर सगरमाथामा यो वर्षको वसन्त ऋतुमा पहिलो पटक आठ आरोहीहरू पुगेका छन्। उनीहरू साउथ कोलभन्दा माथि डोरी टाँग्दै दिउँसो पौने दुई बजे ८,८४८ मिटर अग्लो शिखरमा पुगेको पर्यटन विभागकी निर्देशक मीरा आचार्यले सगरमाथा आधार शिविरबाट बताइन्। झन्डै ७,९०० मिटर उचाइमा रहेको चौथो शिविरसम्म डोरी टाँग्ने काम वैशाख १८ मै सकिएको थियो। यससँगै अब अन्यका आरोहीका लागि चुचुरो पुग्ने बाटो खुल... थप पढ्नुहोस्

विश्वकै सर्वोच्च शिखर सगरमाथाको उचाइ नाप्न ६४ वर्षपछि सरकारी टोली जाँदै

काठमाडौं । विश्वकै सर्वोच्च शिखर सगरमाथाको उचाइ नाप्न सरकारी टोली बुधबार सगरमाथातर्फ जाँदै छ । नापी विभागका प्रमुख नापी अधिकृत खिमलाल गौतमको संयोजकत्वमा चार जनाको टोली सगरमाथा क्षेत्रतर्फ जाने उचाइ मापन कार्यक्रमका संयोजक सुशील डंगोलले जानकारी दिए । चार जनामध्ये खिमलाल गौतम र रविन कार्की सगरमाथाको टुप्पोसम्म जानेछन् । गौतमले सन् २०११ मा निजामती कर्मचारी सगरमाथा आरोहण दलको सदस्य भई सगरमाथाको आरोहण... थप पढ्नुहोस्

अब आफै सगरमाथाको उचाई नाप्ने नेपालको तयारी

काठमाडौं । सर्वोच्च शिखर सगरमाथा आफ्नै शिरमा भए पनि नेपाल आफैंले भने अहिलेसम्म यसको उचाइ मापन गरेको थिएन। अरुले मापन गरेकै उचाइलाई आधार मानेको थियो। अब भने नेपाल आफैंले सगरमाथाको उचाइ नाप्ने भएको छ। आजको गोरखापत्र दैनिकमा यो खबर छ, नेपालले मान्ने गरेको सगरमाथाको उचाइ सन् १९५४ मा भारतले गरेको मापन हो। नेपालले अहिलेसम्म यसलाई आधिकारिक रुपमा मान्यता दिएको छ। त्यसैगरी सन् १९९९ मा अमेरिका र सन्... थप पढ्नुहोस्