fbpx
mudra

भारतमा घट्दो मुद्रास्फीति

एजेन्सी । भारतमा मुद्रास्फीति घटेको छ । अप्रिलमा थोक मूल्यमा आधारित मुद्रास्फीति सूचक ३ दशमलव शून्य ७ प्रतिशतमा आएको छ । सन् २०१८ को सोही अवधिमा यो सूचक ३ दशमलव ६२ प्रतिशत थियो । सूचक यसै वर्षको मार्चकोभन्दा कम हो । मार्चमा डब्ल्यूपीआई ३ दशमलव १८ प्रतिशत रहेको थियो । चालू आवको अहिलेसम्मको अवधिमा भने ‘बिल्ड अप’ मुद्रास्फीति शून्य दशमलव ७५ प्रतिशत रहेको छ । डब्ल्यूपीआई डालोमा २ तिहाई भार रहेको म्य... थप पढ्नुहोस्