मुक्तिनाथका थप दुई शाखा बिर्तामोड र धरानमा

काठमाडौं । मुक्तिनाथ विकास बैंकले शाखा विस्तार गर्ने क्रममा मंगलबार बिर्तामोड र धरानमा एकै चोटी दुई बिस्तार गरेको छ । हिजो बैंकले झापाको विर्तामोड र सुनसरीको धरानमा शाखा विस्तार गरेको बताएको छ । बिर्तामोड शाखाको बिर्तामोड नगरपालिकाका मेयर धुर्ब कुमार शिवाकोटी र धरान शाखाको जिल्ला उद्योग वाणिज्य संघ सुनसरीका अध्यक्ष राजेन्द्र शाहले उदघाटन गरेको बैंकले जानकारी दिएको छ । बैंकले ९५ शाखा तथा १७ एटिएम... थप पढ्नुहोस्