fbpx
Chair Distribution

मुक्तिनाथ विकास बैंकले दियो ३५ थान कुर्सी, स्थानीय निकायसँग सहकार्य गर्न तयार

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पोेखरा महानगरपालिका १०, रामबजारमा अवस्थित “रामबजार जेष्ठ नागरिक मिलन केन्द्र” लाई ३५ थान कुर्सी हस्तान्तरण गरेको छ । उक्त संस्थाका ९६ वर्षिय जेष्ठ नागरिक गौ बहादुर गुरुङ्गको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि राम बजार यु.के. सोसाइटिका सल्लाहकार प्रेम वि.क., विशेष अतिथि मुक्तिनाथ विकास बैंक, पोखरा ... थप पढ्नुहोस्
मुक्तिनाथ विकास बैंक

मुक्तिनाथ विकास बैंकद्धारा कमलपोखरीमा हरित गार्डेन निर्माण

काठमाडौं । मुक्तिनाथ विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत काठमाडौं महानगरपालिका वडा नं १,महानगरीय प्रहरी वृत्त (सामुदायिक शाखा) कमलपोखरीको अगाडि सडक पेटी बाहेकको खाली चौंरमा वातारण मैत्री हरित गार्डेन बनाएको छ । काठमार्डौ महानगरपालिका वडा नं १ र महानगरीय प्रहरी वृत सामुदायिक शाखासँग सहकार्य गरी बैंकले सडक पेटीको खाली चौंरमा हरित गार्डेन बनाएको हो । बैकंले कमलपोखरी टो... थप पढ्नुहोस्
मुक्तिनाथ विकास बैंक

मुक्तिनाथ विकास बैंकमा खाता खोल्दा क्यान्सर उपचार र दुर्घटना मृत्यु बीमा पाईने

काठमाडौं । मुक्तिनाथ विकास बैंकले बैशाख १५ गतेबाट लागु हुने गरी “ मुक्तिनाथ जीवन वरदान योजना ’’ अन्तर्गत तीन नयाँ बचत खाताहरु सञ्चालनमा ल्याएको छ । यस योजना अन्तर्गत मुक्तिनाथ जीवन वरदान, मुक्तिनाथ जीवन वरदान प्लस र मुक्तिनाथ जीवन वरदान प्रिमियम खाताहरु रहेका छन् । यस योजना अन्तर्गत ग्राहकले दश हजारको न्युनतम मौज्दातमा रु ५ लाखसम्मको क्यान्सर रोग उपचार बीमा वा रु १० लाखसम्मको दुर्घटना मृत्यू बीमा... थप पढ्नुहोस्
मुक्तिनाथ विकास बैंक

मुक्तिनाथ विकास बैंकको ग्राहक बन्दा धुलिखेल माउण्टेन रिसोर्टमा विशेष छुट

काठमाडौं । मुक्तिनाथ विकास बैंकका ग्राहकलाई धुलिखेल माउण्टेन रिसोर्टले विशेष छुट सुविधा दिने भएको छ । मुक्तिनाथ विकास बैंकको भिसा डेविट कार्ड भएका सबै ग्राहकहरुले उक्त रिसोर्टबाट विभिन्न सेवा सुविधामा दश प्रतिशतसम्मको विशेष छुट पाउने बैंकका सुचना अधिकृत तिलबहादुर गुरुङले जानकारी दिएका छन् । सो सम्बन्धि सम्झौता पत्रमा बैंकको तर्फबाट बजारीकरण विभागका विभागीय प्रमुख बसन्त बक्सी र धुलिखेल माउण्टेन र... थप पढ्नुहोस्
Muktinath-bikash-bank

काठमाडौंको ढुङ्गाअड्डामा मुक्तिनाथ विकास बैंकको नयाँ शाखा

काठमाडौं । आधुनिक बैंकिङ्ग, ग्रामिण बैंकिङ्ग र लघुवित्त सेवा एकैसाथ संचालन गर्दै आएको मुक्तिनाथ विकास बैंकले देशैभरी आफ्ना शाखा सञ्जालहरु विस्तार गर्ने क्रममा काठमाडौंको ढुङ्गाअड्डामा आजबाट नयाँ शाखा औपचारिक रुपमा शुभारम्भ गरेको छ । उक्त शाखाको उद्घाटन चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरीले गरेका छन् । शाखा कार्यालय उद्घाटन गदै प्रमुख अतिथि मेयर गिरीले मुक्तिनाथ विकास बैंकले विभिन्न शिर्षकमा... थप पढ्नुहोस्
Muktinath-bikash-bank

मुक्तिनाथ विकास बैंकको “ मेरो पहिलो बचत खाता” सञ्चालनमा

काठमाडौं । आफ्नो स्थापनाकालदेखि नै “ एक व्यक्ति – एक खाता, एक परिवार – एक उद्यमी” नारा आत्मसाथ गर्दै आफ्ना ग्राहकहरुलाई सहज सेवासुविधा प्रदान गर्दै आइरहेको मुक्तिनाथ विकास बैंकले नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको “ समृद्धिसँग जोडाैं नाता, सबै नेपालीको बैंक खाता ” भन्ने नारा सहित “ खोलौ बैंक खाता २०७६ ” अभियानलाई सफल पार्नको लागि नयाँ बचत योजना “मेरो पहिलो बचत खाता” सञ्चालन गरेको छ । २०७६ बैशाख... थप पढ्नुहोस्
मुक्तिनाथ कृषि कम्पनी

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई मुक्तिनाथ कृषि कम्पनीले सहयोग गर्ने

काठमाडौं । मुक्तिनाथ विकास बैंकले कृषि क्षेत्रमा लगानी विस्तारको लागि मुक्तिनाथ कृषि कम्पनीसँग सहकार्य गर्ने सम्झौता गरेको छ । सो सम्झौतामा मुक्तिनाथ विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र मुक्तिनाथ कृषि कम्पनीको तर्फबाट कार्यकारी अध्यक्ष भरतराज ढकालले हस्ताक्षर गरेका छन् । मुक्तिनाथ विकास बैंकले विगत १२ वर्षदेखि ग्रामिण भेगहरुमा समेत सबै वर्गका नागरिकहरुलाई समावेशी वित्त... थप पढ्नुहोस्
बसन्त बक्सी

मुक्तिनाथ विकास बैंकद्धारा महानगरीय प्रहरी वृत्त कमलपोखरीलाई सहयोग

काठमाडौं । मुक्तिनाथ विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत काठमाडौं महानगरपालिका वडा नं १, महानगरीय प्रहरी वृत्त (सामुदायिक शाखा) कमलपोखरीलाई सामाजिक जनचेतना मुलक तथा सुरक्षा सम्बन्धी आकस्मिक सम्पर्क नम्बरहरु भएको स्टीकर सहयोग गरेको छ । उक्त स्टीकर महानगरीय प्रहरी वृत्त, कमलपोखरी अन्तर्गत रहेका करिब १० हजार घर तथा कार्यालयमा टाँसिनेछ । उक्त स्टीकर मुक्तिनाथ विकास बैंकका मा... थप पढ्नुहोस्
muktinath-bikas-Bank-NBI

नेशनल बैंकिङ ईन्स्टिच्यूट र मुक्तिनाथ विकास बैंकबीच वित्तीय साक्षरता आदान–प्रदान हुने

काठमाडौं । नेशनल बैंकिङ ईन्स्टिच्यूट र मुक्तिनाथ विकास बैंकबीच वित्तीय साक्षरता कार्यक्रमलाई प्रभावकारी ढङ्गले दु्रतगतिमा विस्तार गर्ने सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा एनबीआईको तर्फबाट सहायक महाप्रबन्धक धन थापा र मुक्तिनाथ विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकारी प्रधुम्न पोखरेलले चैत्र २५ गते हस्ताक्षर गरेका छन् । उक्त सम्झोैतापत्र अनुसार एनबीआईले बनाएको वित्तीय साक्षरता सम्बन्धी मोबाई... थप पढ्नुहोस्
Muktinath-bikash-bank

मुक्तिनाथ विकास बैंकका दुई शाखा दुई मेयरबाट एकैसाथ

काठमाडौं । आधुनिक बैंकिङ्ग, ग्रामीण बैंकिङ्ग र लघुवित्त सेवा एकैसाथ संचालन गर्दै आएको मुक्तिनाथ विकास बैंकले देशैभरी आफ्ना शाखा सञ्जालहरु विस्तार गर्ने क्रममा दाङ्ग जिल्लाको घोराही र वर्दिया जिल्लाको गुलरियामा दुई शाखा कार्यालय बिस्तार गरेको छ । घोराही शाखाको समुद्घाटन घोराही उप–महानगरपालिकाका मेयर नरुलाल चौधरीले गरेका छन् । शाखा कार्यालय समुद्घाटन गदै प्रमुख अतिथि चौधरीले मुक्तिनाथ विकास बैकले आ... थप पढ्नुहोस्
Ncc Bank Utsab saving Account 1 2