fbpx
muktinath-bank

मुक्तिनाथ विकास बैंकले खोल्यो चितवनको हाकिमचोकमा नयाँ शाखा ?

काठमाडाैं । मुक्तिनाथ विकास बैंकले देशभरी आफ्ना शाखा सञ्जालहरु विस्तार गर्ने क्रममा बैशाख १३ गतेबाट चितवनको, हाकिमचोकमा नयाँ शाखाकाे औपचारिक  शुभारम्भ गरेको छ । उक्त शाखाको समुद्घाटन भरतपुर महानगरपालिकाका उपमेयर पार्वती शाहले गरेकी थिइन् । शाखा कार्यालय समुद्घाटन गर्दै प्रमुख अतिथि शाहले मुक्तिनाथ विकास बैंकले विभिन्न शिर्षकमा कर्जा उपलब्ध गराई मानिसहरुलाई व्यवसायी बन्नमा पुर्याएको सहयोग उल्लेखनी... थप पढ्नुहोस्

पश्चिम भागबाट उदाएर काठमाडौं आएको मुक्तिनाथ विकास बैंक आज भक्तपुर र बनेपा पुग्यो

काठमाडौं । “जनता बैंकमा होइन, बैक जनतामा जानुपर्दछ ” मुल नाराका साथ आधुनिक बैंकिङ्ग, ग्रामीण बैंकिङ्ग र लघुवित्त सेवा एकै साथ संचालन गर्दै आएको मुक्तिनाथ विकास बैंकले देशै भरी आफ्ना शाखा सञ्जालहरु विस्तार गर्ने क्रममा आज भक्तपुर जिल्लाको ठिमी र काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा औपचारिक रुपमा शाखा कार्यालय विस्तार गरेको छ । देशको पश्चिमी भागबाट व्यवसायिक कारोबार थालेको बैंकले आज एक पछि अर्को छलाङ मा... थप पढ्नुहोस्
Muktinath-bikash-bank

मुक्तिनाथ विकास बैंकले घटायो कर्जा व्याजदर

काठमाडौं । आधुनिक बैंकिङ्ग, ग्रामीण बैंकिङ्ग र लघुवित्त सेवा एकै साथ संचालन गर्दै आएको मुक्तिनाथ विकास बैंकले ग्राहकहरुलाई लक्षित गरी बैंकले प्रदान गर्ने कर्जाहरुमा ब्याजदर घटाएको छ । बैंकले यस वर्षको माघ महिनादेखि आधुनिक बैंकिङ्गबाट प्रदान गरिएको कर्जाहरुमा तथा फागुनदेखि साना तथा लघुवित्त तर्फबाट समेत प्रदान गरिएको कर्जाहरुमा ०.५% सम्म ब्याजदर घटाएको जानकारी बैंकका सूचना अधिकारी तिल बहादूर गुरुङ... थप पढ्नुहोस्
Muktinath-bikash-bank

मुक्तिनाथ बैंकको नाफामा ४८ प्रतिशतको वृद्धि

काठमाडौं । मुक्तिनाथ विकास बैंकले चालु आर्थिक वर्षको ३ महिनामा २० करोड ३ लाख ७८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्ष भन्दा ४७.९३ प्रतिशतले धेरै भएको बैंक स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार गत वर्ष मुक्तिनाथले १३ करोड ५४ लाख ४७ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो । यस त्रैमास सम्ममा खुद ब्याज आम्दानी पनि ६५.०५ प्रतिशतले बढोत्तरी गरेर ४२ करोड ५७ लाख ७६ हजार रुपैयाँ पुर्याएको छ... थप पढ्नुहोस्