fbpx

सरसफाई अभियानमा पनि मुक्तिनाथ विकास बैंक अगाडी

काठमाडौं । मुक्तिनाथ विकास बैंक लि.ले सँस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बाग्मती तथा पोखरा नगर सरसफाई अभियानमा निरन्तर रुपमा सहभागी हुदैं आएको छ । बाग्मती सरसफाई अभियानमा २०० औं हप्तादेखि सहभागी हुदैं आएको तथा पोखरा नगर सरसफाई अभियानमा बैंक अभियान सञ्चालनकालदेखि सहभागी हुँदै आएको छ । हाल बाग्मती सरसफाई अभियान ३०६ औं हप्ता तथा पोखरा नगर सरसफाई अभियान १४७ औं हप्तामा चलिरहेको सूचना अधि... थप पढ्नुहोस्
Ncc Bank Utsab saving Account