fbpx
muktinath

मुक्तिनाथ विकास बैंकको एकैसाथ दुई शाखा बिस्तार

काठमाडौं । “जनता बैंकमा होइन, बैंक जनतामा जानुपर्दछ ” भन्ने मुल सिद्धान्त बनाएको मुक्तिनाथ विकास बैंकले देशै भरी आफ्ना शाखा सञ्जालहरु विस्तार गरिरहेको छ । सोहि क्रममा भक्तपुर जिल्लाको सुर्यविनायक र काठमाडौं जिल्लाको गोठाटारमा शाखा कार्यालय विस्तार गरेको छ । सुर्यविनायक शाखाको उद्घाटन प्रतिनिधि सभाका सदस्य तथा पुर्व उद्योग मन्त्री महेश बस्नेतले गरेका थिए । शाखा कार्यालय उद्घाटन गर्दै प्रमुख अतिथि ... थप पढ्नुहोस्