fbpx

गौतम शेर्पाको मुना मदन सार्वजनिक

काठमाडौं ।  प्रियसी म्युजिक प्रालीको प्रस्तुतीमा गौतम शेर्पाको निकै मार्मिक लोकदोहोरी गीत “मुना मदन ” गीतको भिडियो बजारमा आएको छ । गीतमा गायक गौत्तम शेर्पा र गायिका ऋष्मा तामाङको आवाज रहेको छ । मायालु जोडिको दुखद पल,पिडादायी पलहरु र संघर्षका पलका यादहरुलाई समेटेर गीत तयार गरिएको छ । विभिन्न बाध्यताले आफनी प्रेमीका बाट टाडिनु पर्दाको कठिन अवस्थालाई गीतमा ब्यक्त्त गरिएको छ । बद्रि पाठक र विर... थप पढ्नुहोस्