fbpx

वरिष्ठ पत्रकार गौतमको निधन

काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका केन्द्रीय पार्षद, वरिष्ठ पत्रकार तथा रहस्य साप्ताहिकका सम्पादक मुरारीप्रसाद गौतमको निधन भएको छ । उनको गएराती ग्राण्डी अस्पतालमा निधन भएको हो । उनलाई मुटु सम्बन्धी रोगले चापेपछि ३ दिनदेखि ग्राण्डी हस्पिटलमा भर्ना गरिएको थियो । गौतमको आज बिहान पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ । शोकको घडीमा गौतमका परिवारजनमा धैर्... थप पढ्नुहोस्