मुस्लिम महिलाको वैवाहिक सम्बन्ध प्रतिरक्षा विधेयक पारित

नयाँ दिल्ली । मुस्लिम महिलाको वैबाहिक सम्बन्ध प्रतिरक्षा विधेयक–२०१८ बिहीबार भारतको लोकसभाबाट पारित भएको छ । मुस्लिम महिलाको वैवाहिक सम्बन्ध प्रतिरक्षा विधेयक–२०१८ माथि छलफल गरेर पारित गर्ने प्रस्ताव कानून मन्त्री रवीशङ्कर प्रसादले प्रस्तुत गगरेका थिए । आफ्नो लोग्नेले तीन पटकसम्म ‘तलाक’ शब्द मौखिक रूपमै उच्चारण गरेपछि वैधानिक रूपमै आफ्नो श्रीमान्ले छोड्ने बाध्यता रहेको कुरीतिलाई प्रतिबन्ध लगाउन... थप पढ्नुहोस्