fbpx
MUTUAL-FUND

७ वर्षमा ५५% लाभांस प्रक्षेपण सहित सिटिजन्स म्युचुअल फण्ड २ को आज सार्वजनिक निष्काशन

काठमाडौं। सिटिजन्स म्युचुअल फण्ड २ ले आजदेखि दश करोड इकाई निष्काशन गरेको छ। फण्डले दश करोड इकाईमध्ये एक करोड ५० लाख योजना व्यवस्थापकको लागि सुरक्षित गरेको छ भने बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारणको लागि निष्काशन गरेको हो। सिविआईएल क्यापिटलले व्यवस्थापन गरेको यो दोस्रो म्युचुल फण्ड हो। सर्वसाधारणले न्युनतम १०० इकाई र अधिकतम दुई करोड इकाइसम्मको लागि आवेदन दिन सक्ने छन्। फण्डले छिटोमा जेठ १३ गतेसम... थप पढ्नुहोस्