स्थानीय लगानीमा पूर्वाधार निर्माण

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ किन्दुका बासिन्दाले रु ९१ लाख जुटाएर विकासका पूर्वाधार निर्माण गरेका छन् । पोखरा, काठमाडौँलगायत देशका विभिन्न शहर, बेलायत, हङ्कङ, अमेरिकालगायतका देशमा पुगेका किन्दुका बासिन्दाको सहयोग र स्थानीयको श्रमदानमा सडक, सामुदायिक भवन, सत्तल र खेलमैदान निर्माण भएको हो । समुदायको रु ९१ लाखको लगानीमा निर्माण भएको स्वाँत–किन्दु ग्रामीण कृषि सडक, बहुद्देश्यीय खेल ... थप पढ्नुहोस्