fbpx

नबिल इन्भेष्टमेन्टले नबिल ब्यालेन्स फण्ड २ को इकाई निष्काशन गर्ने

काठमाडौं । नबिल बैंकको सहायक कम्पनी नबिल इन्भेष्टमेन्ट बैंकिङ् लिमिटेडले आगामी बिहिबारदेखि सामूहिक लगानी कोष नबिल ब्यालेन्स फण्ड २ को इकाई सार्वजनिक निष्काशन गर्ने भएको छ । लिमिटडले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दे बिहिबारबाट प्रतिइकाई दश रुपैयाँ अंकित दरमा एक अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई बिक्रीमा ल्याउने जनाएको हो । फण्डले निष्काशन गर्ने कुल १२ करोड इकाईमध्ये बिज पूँजी वापत ... थप पढ्नुहोस्