fbpx

लगानी स्रोत जुटाउन दुई अर्बको ऋणपत्र निष्काशन : नबिल बैंक

काठमाडौं । दीर्घकालीन लगानी स्रोत जुटाउन दुई अर्ब रुपैयाँ बराबरको ऋणपत्र नबिल बैंकले निष्काशन गर्ने भएको छ। सात वर्ष अवधिको उक्त ऋणपत्रमा बैंकले वार्षिक दश प्रतिशतका दरले अर्धवार्षिक रुपमा भुक्तानी गर्ने जनाएको छ। ऋणपत्र निष्काशन गर्न बैंकले लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ। चैत १८ गते उक्त सम्झौतामा नबिल बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल ... थप पढ्नुहोस्