fbpx
nabindra-raj-Joshi-congress

कुसुण्डा बालिकालाई नेता जोशीको सहयोग

तनहुँ । अति लोपोन्मुख जातिका रुपमा रहेको एक कुसुण्डा परिवारको बालिकालाई नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीले आर्थिक सहयोग गरेका छन् । तनहुँको ब्यास नगरपालिका–१० डिहीगाउँ निवासी सीमान्त कुसुण्डाको उपचारका लागि नेता जोशीले रु दश हजार सहयोग गरेका हुन् । उक्त रकम नेता जोशीले आज घरमै पुगेर आमा इन्द्रमायालाई हस्तान्तरण गर्दै सीमान्तको उपचारका लागि आर्थिक अभाव भएको थाह... थप पढ्नुहोस्