१३औं नाडा अटो–शो सुरू, ६ दिनसम्म चल्ने

काठमाडौं । यस वर्षको नाडा अटो–शो आजबाट सुरु भएको छ । सवारीसाधन र यसका डिलर्सहरुको महाकूम्भ मेलाका रुपमा हेरिने मेलामा यस वर्ष बैंक तथा बीमा कम्पनीहरुको स्टलहरु भने छैनन् । हरेक वर्ष आयोजना हुने नाडा अटो शो मा बैंक तथा बीमा कम्पनीहरुले पनि आफ्ना विभिन्न स्किमसहित स्टल राख्ने गरेका थिए । तर, ठाउँ अभावका कारण नाडा अटोमोबाइल्स् एशोसियशन अफ नेपालले यस वर्ष बैंक र बीमा कम्पनीलाई स्टल राख्न नदिने जनाएको ... थप पढ्नुहोस्