fbpx

नाडेप लघुवित्तको आइपिओमा २१ गुणा धेरै आवेदन

काठमाडौं। नाडेप लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको आइपिओमा माग भन्दा २१ गुणा बढि आवेदन परेको छ। संस्थाले असार १० गतेदेखि निष्काशन गरेको आइपिओमा विहीबार अन्तिम दिन एक अर्ब तीन करोड रुपैयाँको आवेदन परेको हो। संस्थाले ४ करोड ८० लाख रुपैयाँ बराबरको चार लाख ८० हजार कित्ता आइपिओ निष्काशन गरेकोमा २ लाख १९ हजार आवेदकले १० करोड ३५ लाख कित्ताको लागि आवेदन परेको हो। मेरो शेयर अनलाइनबाट घरमा बसेर आवेदन... थप पढ्नुहोस्