fbpx

करोडौं मूल्यको चामल एकै नाकाबाट आयात

काठमाडौं । चालू आर्थिक वर्षको चैत मसान्तसम्म नेपालगञ्ज नाका हुँदै ५ अर्ब ८ करोड ७० लाख रुपैयाँ मूल्यको चामल भित्रिएको छ । गत साउनदेखि हालसम्म ९७ हजार ७ सय ३२ मेट्रिकटन चामल नेपालगञ्ज नाका हुँदै भित्रिएको हो । नेपालगञ्ज भन्सार कार्यालयका अधिकृत परमानन्द जोशीका अनुसार भारतबाट आयात गरिएको चामलबाट कार्यालयले चालू आर्थिक वर्षको चैत्र मसान्तसम्म ३९ करोड २६ लाख ५१ हजार २३२ रुपैयाँ राजस्व संकलन गरेको छ... थप पढ्नुहोस्