fbpx

‘प्रगतिपथमा अघि बढ्न सबैलाई ऊर्जा प्रदान गरोस्’

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले किरात जातिको महान् पर्व उधौली तथा ज्यापू समुदायले मनाउने ज्यापु दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहने सम्पूर्ण नेपाली किरात र ज्यापू दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेका छन् । उक्त अवसरमा आज शुभकामना दिँदै उनले सिङ्गो नेपाली जनताको एकता र सहकार्यलाई सुदृढ बनाउँदै प्रगतिपथमा अघि बढ्न सबैलाई ऊर्जा एवम् उमङ्ग प्रदान गरोस् भनी कामना गरेका छन् ।... थप पढ्नुहोस्